थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ८०१ पुग्यो

सफल खबर संवाददाता

आइतबार, २८ असार २०७७, १६ : २८

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस