चितवन । चितवनमा थप एक जनामा कोरोना संक्रमित पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाका प्रमुख डा नितु अधिकारीका अनुसार बिहीबार गरिएको १५९ नमुनामध्ये भरतपुर १६ का एक जना ३७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असार २०७७, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि