एजेन्सी । चीनमा विद्यार्थी बोकेको एक यात्रु बस दुर्घटना भई तालमा पस्दा २१ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । विद्यार्थीहरु परीक्षा दिनका लागि जाँदै गरेको बसमा कुसाओँ प्रान्तको एन्शुनमा मंगलबार दुर्घटनामा परेको हो ।
बाटो किनारमा रहेको रेलिङ्गमा ठोक्किएपछि बस तालमा खसेको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।दुर्घटनामा बस चालकको पनि मृत्यु भएको छ । ती चालकले सो रुटमा सन् १९९७ देखि काम गर्दै आएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ असार २०७७, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सवारी दुर्घटनामा चालकको मृत्यु
अछाममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते
नवलपरासीमा बस र ट्रक ठोक्किँदा १३ जना घाइते
गुल्मीमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते