काठमाडौं । गृह मन्त्रालयको एसएमएस प्रणाली ह्याक भएको छ । बुधवार दिउँसो २ बजेको समयमा एसएमएस प्रणाली ह्याक भएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिएका छन् ।
प्रवक्ता शर्माले एक विज्ञप्ति जारी गर्दै एसएमएस प्रणाली ह्याक भएको र गलत सूचना प्रवाह भएको पाइएको बताएका छन् । एसएमएस प्रणाली ह्याक भएपछि गृहमन्त्रालययले यसको छानविन थालेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘२०७७ साल असार ३ गते दिउँसो करिब २ बजेको समयमा यस मन्त्रालयको एसएमएस प्रणालीमा अनाधिकृति रूपमा पहुँच पुर्याई (ह्याक गरी) गलत सूचना एसएमएसमार्फत प्रसारित गरेको पाइएकाले यस मन्त्रालयको ध्यानाकर्षण भएको पाइएको छ ।’ मन्त्रालयले गलत र भ्रामक एसएमएस मन्त्रालयबाट सम्प्रेशण नगरिएको भन्दै ल हेर्नेुस मन्त्रालयले जारी गरेको विज्ञप्ती ः

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असार २०७७, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सि चिनफिङको पुस्तक जलाउने घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न गृहको निर्देशन
इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय
गृह मन्त्रालयको नियन्त्रण कक्षबाट देशभरको निर्वाचन सुरक्षा गतिविधि अनुगमन
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
विवादमा तानिँदै घन्टी पार्टी, वालेन्द्र साहको नागरिकता विवरणबारे छानबिन गर्न गृह मन्त्रालयमा उजुरी
निष्पक्ष र निर्भीक भई आचारसंहिता अनुगमन गर्न सहायक प्रजिअलाई गृह मन्त्रालयको निर्देशन