काठमाडौं । कालीकोट दुर्घटनाका घाइतेको उपचारका क्रममा ललितपुरको किष्ट अस्पतालमा मृत्यु भएको छ । हेलिकप्टरमार्फत उद्धार गरी ल्याइएका दुई जनामध्ये एक जनाको उपचारको क्रममा गएराति मृत्यु भएको कृष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए ।
त्रिवि शिक्षण अस्पतालबाट किस्टमा रिफर भएका घाइते मध्य एकजनालाई भेन्टिलेटरमा राखेर उपचार थालिएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ जेठ २०७७, १० : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते