काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा पचास हजार जनालाई सीपयुक्त रोजगारी दिइने बताएका छन् ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७र७८ को बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
उनले संसदमा बजेट प्रस्तुत गर्दै ५० हजार व्यक्तिले सीपयुक्त रोजगारी पाउने गरी एक अर्ब रुपैयाँ विनियोजन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०७७, १७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटमा सुझाव दिन समिति गठन, यस्ता छन् कार्यादेश
अर्थ मन्त्रालयद्वारा चालु आर्थिक वर्षमा कार्यान्वयन गरिरहेको बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक
बजेट अर्धवार्षिक समीक्षा: आम्दानी ३८, खर्च ३५ प्रतिशत
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट