मल अनुदानमा ११ अर्ब

विहीबार, १५ जेठ २०७७, १६ : ५४
मल अनुदानमा ११ अर्ब


काठमाडौं । सरकारले रासायनिक मलको अनुदान बढाएको छ । अर्थमन्त्री डा रासायनिक मलको अनुदान बढाएर ११ अर्ब पुर्‍याएको बताए । 

यस्तै उनले कृषि क्षेत्रमा कोरोनाले पारेको चुनौतीलाई अवसरमा परिणत गराउन कृषि भूमिको अधिकतम उपयोग गरिने भएको छ । त्यसका लागि मल, बीउको उचित प्रबन्ध गरिने उनले बताए । दूध, मासुमा आत्मनिर्भर बनाइने र त्यसका लागि बजेट विनियोजन गरिएको बताए ।