काठमाडौं । क्वारेन्टिनमा मुत्यु भएकी प्युठान, ऐरावती गाउँपालिका –ं ६ की २६ वर्षीया महिलाको शव व्यवस्थापन गरिएको छ ।
महिलासँगै बसेका परिवारका पाँच सदस्य आरडिटी रिपोर्ट नेगेटिभ आएको र मृतकको पिसिआर रिपोर्ट आउन बाँकी रहेका कारण सुरक्षा सतर्कताका साथ परिवारको सहमतिमा शव जङ्गलमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।
लामो समयदेखि भारतमा बे्रन ट्युमरको उपचार गराउनुभएका उहाँलाई चिकित्सकले निको नहुने बताएपछि उहाँ स्वदेश फर्किएर यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बस्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १३ जेठ २०७७, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
पोखरीमा डुबेर युवकको मृत्यु
माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु