काठमाडौं । मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । बजेट र विदेशमा रहेका नेपालीलाई कसरी फिर्ता ल्याउने भन्नेबारे छलफल गर्न आइतबार आइतबार तय भएको बैठक स्थगित भएको हो ।
कोरोेनाका कारण भारत लगायतका मुलुकमा धेरै नेपालीहरु समस्यामा परेका छन् । उनीहरु नेपाल आउन चाहेपनि सरकारले उनीहरुलाई कसरी ल्याउने र कस्तो व्यवस्थापन गर्ने भन्ने निर्णयमा पुगिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ जेठ २०७७, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
उच्चपदस्थ राजनीतिक र प्रशासनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका १० निर्णय
प्रधानमन्त्रीद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
चैत १९ मा संघीय संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय