कोरोना संक्रमण भएर मृत्यु भएकाको घरमा अर्का पनि संक्रमित

पत्रपत्रिकाबाट

आइतबार, ११ जेठ २०७७, ०८ : ०३
कोरोना संक्रमण भएर मृत्यु भएकाको घरमा अर्का पनि संक्रमित

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकको घरमा डेरा गरी बस्ने अर्का पुरुषलाई पनि कोरोना संक्रमण देखिएको छ । 

कोरोना संक्रमणबाट मृत्यु भएका ४१ वर्षीय शिक्षकको घरमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषको रिपोर्ट पाजेटिभ स्वास्थ कार्यालय गुल्मीका प्रमुख डा. भवानी प्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस