काठमाडौं । लिपुलेकको नेपाली भूमि मिचेर भारतले सडक बनाएको विरोधमा राजधानीका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकालाई प्रहरीले रिहा गरेको छ । प्रहरीले सोमबार १ सय ६४ जना पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरु अधिकांश माइतीघर मण्डला क्षेत्रबाट पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले सोमबार काठमाडौंको विभिन्न क्षेत्रबाट १ सय ६४ जनालाई पक्राउ गरिएको र उनीहरुलाई साँझ रिहा गरिएको बताए ।
उनले आन्दोलन गरेको नभइ लकडाउन उल्लंघन गरेको कारणले उनीहरुलाई पक्राउ गरिएको पनि दावी गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ बैशाख २०७७, २१ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ