काठमाडौं । कोरोना भाइरस संक्रमित ७८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ३१ जना निको भएर घर फर्किएका छन् भने उपचाररत् सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
डा देवकोटाले भने, ‘संक्रमितमध्ये पुरुष ७८ र महिला ३२ जना छन् । उपचाररत् सबै संक्रमितको स्वास्थ्य स्थिति सामान्य छ ।’ संक्रमितमध्ये अधिकांशमा लक्षण देखिएको छैन । प्रायः विदेशबाट आएका व्यक्ति संक्रमित छन् । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु