चितवन । विप्लव नेतृत्वको नेकपा समूहका नेता अनिल शर्मा विरही पुरानो मेडिकल कलेज चितवनबाट पक्राउ परेका छन् ।
चितवनको रत्ननगर नगरपालिका वडा नं ५ घर भएका नेता शर्मा भर्याङबाट लडेपछि परिवारका सदस्यहरुले पुरानो मेडिकल कलेज पुर्याएका थिए । सो सूचना पाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिए पनि उनको उपचार भइरहेको छ ।
उनी नेकपा विप्लव समूहका पोलिट्ब्यूरो सदस्य एवं प्रकाशन विभाग प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह