एजेन्सी । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस पछिल्लो समय छिमेकी मुलुक भारतमा पनि ह्वात्तै बढ्न थालेको छ । कोरोना भाइरसबाट अहिले सम्म संक्रमित हुनेको संख्या ४६ हजार भन्दा बढी पुगेको छ।
भारतिय संचार माध्यमका अनुसार पछिल्लो २४ घण्टामा करिब ४ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको छ । १ सय ९५ जनाको निधन भएको छ । भारतमा कुल संक्रमितको संख्या ३२ हजार १ सय ३८ छ भने अहिलेसम्म १२ हजार ७ सय २७ जनामा कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्केका छन् ।
कोरोनाको संक्रमणबाट अहिले कुल सम्म १ हजार ५ सय ६८ जनाको मृत्यु भएको संचारमाध्यमले उल्लेख गरेका छन् । संक्रमण फैलिन नदिनका लागि भारतमा मे १७ सम्मका लागि लकडाउन लागु गरिएको छ। कोरोना रोकथामका लागि विभिन्न सतर्कता अपनाईएपनि संक्रमणको दर घटन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २३ बैशाख २०७७, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर