रोल्पामा बम विस्फोट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

सफल खबर संवाददाता

विहीबार, १८ बैशाख २०७७, २० : २१

काठमाडौँ । रोल्पामा बम विस्फोट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर ६ स्थित गैरीगाउँ भन्ने स्थानमा बम विस्फोट भएको हो । 

बम विस्फोटबाट मृत्यु हुनेमा १३ वर्षदेखि १६ वर्षका किशोरहरु रहेको प्रहरीले जनाएका छ । बेबारिसे अवस्थामा भेटिएको बम खेलाउने क्रममा विस्फोट भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस