काठमाडौं । बैदेशिक रोजगारीको लागि ९ बर्ष अघि युएई आएका एक नेपालीको मृत्यु भएको छ। ट्रान्सगार्ड सेक्युरिटी कम्पनी दुबईमा कार्यरत बेलबारी,३ मोरङ्का दिपक पराजुलीको ह्दयघातका कारण हिजो आईतावार बिहान उनकै कोठामा मृत्यु भएको हो।
केहि दिन अघि सामान्य ज्वरो आएर रूममै औषधी लिईरहेका उनी एक्कासी कोठामा ढलेपछि नजिकैको एनएमसी रोयल अस्पताल लगिएको थियो। तर अस्पताल पुर्याए लगतै चिकित्कसले मृत्यु भएको पुष्टि गरें।
उनको शव पोस्टमाटमको लागि एनएमसी रोयल अस्पतालमा राखिएको छ।कोरोना रिपोर्ट भने आउन बाँकी रहेको अस्पतालले जनाएको छ। नाै बर्ष पहिले बैदशिक रोजगारिका लागि युएई आएका पराजुलीका एक श्रीमती,२ छोरा,आमा रहेका छन्। २ छोरा पनि बैदेशिक रोजगारमा रहेका बँताईएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ बैशाख २०७७, १९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु
वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु