सोलुखम्बु केन्द्रबिन्दु भएर भूकम्प

विहीबार, ०४ बैशाख २०७७, १० : २०
सोलुखम्बु केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । गएराति ४.७ रिक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प  मापन केन्द्रका अनुसार बिहीबार मध्य राति १२ बजेर ५५ मिनेट जाँदा सोलुखम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।