दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा सञ्चालित दिखुवाखोला सिँचाइ आयोजनाका लागि खच्चडमार्फत बालुवा ढुवानी गर्दै ठेकेदार । रु तीन करोड ५० लाखको लागतमा पूरा गरिने उक्त आयोजनाको काम लक डाउनको समयमा पनि तिव्रगतिमा अगाडि बढाइएको छ । तस्वीर : केदार मगर/रासस
प्रतिक्रिया दिनुहोस