काठमाडौँ । देशभर सोमबारको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको पूर्वी र मध्यका थोरै स्थानहरुमा र पश्चिमका केही स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै सोमबार राति देशको पहाडि भूभागमा आँशिक देखि सामान्य बदली रही एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकी भूभागमा आँशिक बदली रहने अनुमान गरिएको महाशाखाले जनाएको छ । हाल नेपालमा स्थानीय वायुको प्रभाव सँगसँगै पश्चिमि वायुको समेत आंशिक प्रभाव रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : सातै प्रदेशमा असिना पानीको सम्भावना
आजको मौसम : यी स्थानहरुमा भारी वर्षाको सम्भावना