सिलिन्डरमा कीटनाशक औषधि छर्किंदै

मंगलबार, २५ चैत्र २०७६, १३ : २६
सिलिन्डरमा कीटनाशक औषधि छर्किंदै

कोरोना भाइरस ‘कोभिड– १९’ को सङ्क्रमणका कारण सरकारले गरेको लक डाउनमा नेपाल आयल निगममा ग्यास सिलिन्डर बजार पठाउनुअघि निगमका कर्मचारी सिलिन्डरमा कीटनाशक औषधि छर्किंदै । तस्वीर : चन्द्रकला क्षेत्री/रासस