नेपालमा कोरोना र्चाैथा संक्रमित व्यक्ति दुबईबाट इमिरेट्स एयरलाइनसको विमानबाट नेपाल आएको खुलासा

शनिबार, १५ चैत्र २०७६, ०८ : ११
नेपालमा कोरोना र्चाैथा संक्रमित व्यक्ति दुबईबाट इमिरेट्स एयरलाइनसको विमानबाट नेपाल आएको खुलासा

file Photo

काठमाडौ । कोरोना संक्रमणको पुष्टि भएका चौथो व्यक्ति संयुक्त अरब इमिरेन्टस (युएई) को दुबईबाट इमिरेट्स एयरलाइनसको विमानबाट नेपाल आएको खुलेको छ ।

चैत ६ गते (मार्च १९) मा २ बजेको फ्लाईटमा उनी काठमाडौं आएको प्रारम्भिक जानकारी आएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस