काठमाडौं । भारतले सबै आन्तरिक उडान बन्द गर्ने घोषणा गरेको छ । देशभर कोरोना भाइरस संक्रमितको संख्या धमाधम बढ्न थालेपछि सतर्कताका लागि भारतले आन्तरिक उडान बन्द गर्ने घोषणा गरेको हो ।
यसअघिअघि रेलसेवा सहितका सार्वजनिक यातायात बन्द गराइसकेको भारतले भोलि मध्यरातदेखि लागू हुने गरी आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यम एबीपी न्यूजले जनाएको छ ।
भारतमा हालसम्म कोरोना भाइरसको कारण ८ जनाको मृत्यु भइसकेको छ भने २४५ जनामा संक्रमण पुष्टि भएको छ ।
सोमाबार मात्रै भारतको पश्चिम बंगालमा कोभिड १९ बाट एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चाँदी आयातमा भारतको कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सीमा क्षेत्रमा भारतको लगातार बाँध निर्माण, नेपाल सरकार मौन
नेपाललाई आवश्यक मल र इन्धन आपूर्ति निरन्तर रहने भारतको प्रतिबद्धता
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित