एक्स्पोमा पाल्पाको लाखे नाच

आइतबार, ११ फागुन २०७६, १७ : ४८
एक्स्पोमा पाल्पाको लाखे नाच

प्रदेश नं. ५ सरकारको आयोजनामा दाङको बेलझुण्डीमा जारी प्रदेश स्तरीय एक्स्पोमा प्रदर्शन गरिको पाल्पाको लाखे नाच । यो नाच नेवारी समुदायको पहिचान बोकेको नाच हो । तस्वीर : दीपक बोहरा/रासस

प्रतिक्रिया दिनुहोस