डोटीको केआइसिंह गाउँपालिकामा भेटिएको गिद्ध । पछिल्लो समय स्थानीयस्तरबाट संरक्षण गर्न थालेपछि अहिले गिद्धको संङ्ख्या बढ्न थालेको छ । तस्वीर : विमलबहादुर विष्ट/रासस
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित