उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यालय (ग्रिन हाउस) अगाडि शंकास्पद बस्तु फेला

सफल खबर संवाददाता

बुधबार, ०७ फागुन २०७६, २० : ४३
उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यालय (ग्रिन हाउस) अगाडि शंकास्पद बस्तु फेला

काठमाडौँ । राजधानीको लैनचौरस्थित उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यालय (ग्रिन हाउस) अगाडि शंकास्पद बस्तु फेला परेको छ । बुधबार साँझ  कार्यालयको गेट नजिकै शंकास्पद बस्तु फेला परेको हो । 

झोलामा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजर टोली अहिले त्यहाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस