काठमाडौँ । थुनामा रहेको व्यक्ति छुटाइदिने भन्दै ४२ लाख घुस लिएको आरोपमा प्रहरीले अधिवक्ता टंक रानामगरलाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार रानामगरलाई बबरमहलबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार रानाको माइतीघरमा जनन्यायिक कानुनी सेवा नामक ल फर्म छ।
राजश्व चुहावट प्रकरणमा थुनामा रहेका राकेश दाहाललाई छुटाइदिने भन्दै उनले ४२ लाख घुस लिएको पत्ता लागेपछि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ माघ २०७६, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ
लागू औषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ