काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्रीलाई उन्मुक्ति दिइनु दूरासयपूर्ण भएको बताएका छन् ।
आज साझा आफ्नो फेसबूक मार्फत उनले सार्वजनिक सम्पत्ति बदनियतपूर्ण रुपमा व्यक्तिका नाममा दिने कुरा नीतिगत निर्णय हुन नसक्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ माघ २०७६, २१ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड