कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका १८ फेवातालस्थित प्याराग्लाईडिंगबाट खसेका विदेशी नागरिकका आज उद्दार गरिएको छ । यहाँको वाटर फन्ट रिसोर्ट नजिक प्याराग्लाईडिङ्ग अनियन्त्रित भइ खसेका बंगलादेशी नागरिकको ससस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेडक्वाटरबाट खटिएको एपीएफ टोलीले ३० वर्षिय बंगलादेशी नागरिक रियाद खानलाई सकुशल उद्वार गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ माघ २०७६, २१ : ०४
लेखकबाट थप