काठमाडौँ । ललितपुर महानगरपालिका २, बखुण्डोलस्थित एक कवाडी गोदाममा भिषण आगलागी भएको छ ।
आइतबार बिहान ११ बजे आगलागी सुरु भएको थियो । आगलागीमा परी ५ जना घाइते भएका छन् । भने एक जनालाई आगलागी स्थलबाट उद्धार गरिएको छ ।
आगलागीका कारण कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको छ । ललिपुर महानगरपालिका, काठमाडौं महानगरपालिका र नेपाली सेनाको दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ माघ २०७६, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते