फेरि बढ्यो सुनको मूल्य

सफल खबर संवाददाता

विहीबार, १६ माघ २०७६, १२ : ५१
फेरि बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ७०० रुपैयाँले बढेको छ । 

बुधबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यस्तै तेजावी सुन बिहीबार ७६ हजार रुपैयाँमा कारोबार भएको छ । चाँदी भने बुधबारको तुलनामा रु १० बढेर ८८० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस