सुन तोलामा ७६ हजार रुपैयाँमा कारोबार

सफल खबर संवाददाता

मंगलबार, १४ माघ २०७६, १३ : ०३
सुन तोलामा ७६ हजार रुपैयाँमा कारोबार

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको तोलामा ७६ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी सोमबार तोलामा ९०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएकोमा मंगलबार रु ५ घटेर ८९५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस