काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । सेनाले मंगलबार जारी गरेको भर्नासम्बन्धी सूचनामा प्राविधक र सैन्यतर्फ खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने उल्लेख गरिएको छ ।
विभिन्न पदमा खुलाइएको सो विज्ञापनमा मंगलबारदेखि आगामी फागुन ७ गतेसम्म दरखास्त दिन सकिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ माघ २०७६, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की नेपाली सेनाद्वारा आयोजित घोडे जात्रा समारोहमा सरिक
विश्व शान्तिमा नेपाली सेनाको गर्व लायक उपस्थिति
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
नेपाली सेनाका रथी श्रेष्ठ यूएनको फोर्स कमान्डरमा नियुक्त
नेपाली सेनाद्वारा एक वर्षमा ४२ नाल हतियार, पासो र ४ हजार घरेलु हतियार बरामद
अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह