अन्तत : उपसभामुख तुम्बाहाङफेद्वारा राजीनामाको घोषणा, यस्तो छ घोषणाको पूर्णपाठ

सफल खबर संवाददाता

सोमबार, ०६ माघ २०७६, १३ : ४८
अन्तत : उपसभामुख तुम्बाहाङफेद्वारा राजीनामाको घोषणा, यस्तो छ घोषणाको पूर्णपाठ

काठमाडौं । उपसभामुख डा शिवमाया तुम्बाहाङफेले राजीनामाको घोषणा गरेकी छन् । उनले सोमबार बसेको संसद बैठकमा यस्तो घोषणा गरेकी हुन् ।

छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङफेले सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफूले मार्गप्रशस्त गर्न लागेको बताइन् ।

यस्तो छ घोषणाको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस