Safal Khabar - ढिक्री बनाउँदै थारु महिला
बुधबार, ०८ माघ २०७६ (Wednesday, 22 January, 2020)
ढिक्री बनाउँदै थारु महिला
मङ्गलबार, २९ पुष २०७६, १७ : ३१
ढिक्री बनाउँदै थारु महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ का थारु समुदायका महिला माघीका अवसरमा ढिक्री पकाउँदै । चाड पर्वका अवसरमा थारु समुदायले ढिक्री बनाउने गर्दछन् । तस्वीर / राजेन्द्रप्रसाद पनेरु/रासस

प्रतिक्रिया दिनुहोस