ढिक्री बनाउँदै थारु महिला

मंगलबार, २९ पुस २०७६, १७ : ३१
ढिक्री बनाउँदै थारु महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ९ का थारु समुदायका महिला माघीका अवसरमा ढिक्री पकाउँदै । चाड पर्वका अवसरमा थारु समुदायले ढिक्री बनाउने गर्दछन् । तस्वीर / राजेन्द्रप्रसाद पनेरु/रासस

प्रतिक्रिया दिनुहोस