शिव पार्वती नृत्य गर्दै कलाकार

मंगलबार, २९ पुस २०७६, १७ : २७
शिव पार्वती नृत्य गर्दै कलाकार

धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटधाममा अष्टधातु जडित ३० फिट अग्लो शिव मूर्ति निर्माणका लागि पोखरा विमानस्थलनजिक सञ्चालित अष्टधातु सङ्गलन श्रीमद्भागवत विराटज्ञान महायज्ञमा शिव पार्वतीको रुपमा नृत्य गर्दै कलाकार । तस्वीर : हरि बास्तोला/रासस

प्रतिक्रिया दिनुहोस