महाभारतकालीन इतिहास बोकेको गौरादह

सोमबार, २८ पुस २०७६, १५ : ०७
महाभारतकालीन इतिहास बोकेको गौरादह

सुरुङ्गा । गौरादह नगरपालिका– १ मा रहेको माहाभारतकालीन इतिहासँंग जोडिएको गौरादह पोखरी । बाह्र विगाह, चार कटठा क्षेत्रफलमा फैलिएको सो पोखरीको संरक्षण र  पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले प्रदेश नं १ का सरकारले रु तीन करोड बजेट छुट्याएको छ । झापामा महाभारतकालीन इतिहाससँग जोडिएका दर्जनभन्दा बढी पर्यटकीय क्षेत्र रहेका छन् । तस्वीरः सुरेन्द्र भण्डारी/रासस

प्रतिक्रिया दिनुहोस