त्रिवेणी धाममा स्नान  गर्न लड्दै आउदै ब्रतालु

शुक्रबार, २५ पुस २०७६, १५ : ३९
त्रिवेणी धाममा स्नान  गर्न लड्दै आउदै ब्रतालु

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण मेलाको शुक्रबार पहिलो दिन बिहान हनुमान घाटस्थित त्रिवेणी धाममा स्नान गर्न लड्दै आउदै ब्रतालु । तस्वीर : रमेश गिरी, रासस

प्रतिक्रिया दिनुहोस