आजको विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

मंगलबार, २२ पुस २०७६, ०८ : ३५
आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । अमेरिकी डलर मंगलबार एकको खरिददर ११४.८० र बिक्रीदर ११५.४० रुपैयाँ रहेको छ । यस्तै युरो एकको खरिददर १२८.६१ र बिक्रीदर १२९.२८ रहेको छ ।

यस्तै पाउण्ड एकको खरिददर १५०.९८ र बिक्रीदर १५१.७७ रहेको राष्ट्र बैंकले जनाएको छ । विदेशी मुद्राको विनिमय दर विस्तृतमा

प्रतिक्रिया दिनुहोस