काठमाडौँ । विद्युतीय माध्यमबाट गरिएको भुक्तानीमा कर फिर्ता दिने सरकारी व्यवस्था तत्काल कार्यान्वयन नहुने देखिएको छ ।
विद्युतीय माध्यमबाट भएको भुक्तानीका आधारमा मूल्य अभिवृद्धि कर सकमको १० प्रतिशतले हुने रकम उपभोक्तालाई फिर्ता गर्ने सम्बन्धी’ विषयमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । सबै बिक्रेतासँग ग्राहकको बैंक खाता विवरण नहुने भएकाले विद्युतीय कार्डमार्फत भएका कारोबारमा भ्यान फिर्ता गर्न नसकिने प्रतिवेदनमा उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १० पुस २०७६, ०८ : २०
लेखकबाट थप