काठमाडौं । पानीमा डुबेर आज दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१ अठ्ठाइसेको किचेनी दहमा डुबेर दुईजना बालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय भूपेन्द्र धर्तीका साढे दुई वर्षीय छोरा युवराज घर्ती र बुद्धिराम घर्तीका चार वर्षीय छोरा समीर घर्ती रहेका छन् । खेल्ने क्रममा बालक पानीमा डुबेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०६ पुस २०७६, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु