हॉस्यकलाकार आनन्द थापाको निधन

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०७६, १२ : ००
हॉस्यकलाकार आनन्द थापाको निधन

काठमाडौं । वरिष्ठ हॉस्यकलाकार आनन्द थापाको गए राति ८० बर्षको उमेरमा निधन भएको छ । उनी २ वर्षदेखि प्यालाईसिस अवस्थामा थिए । 

मनको वॉध चलचित्रवाट अभिनय सुरु गरेका उनले कुमारी, कान्छी, मायॉप्रिती, अचानक, राज, प्लान, वरदानलगायत दर्जनौ चलचित्रमा अभिनय गरेका छन् ।

गाईजात्रा महोत्सव हास्य व्यग्य कार्यक्रम नाटक टेलिफिल्म लेखन निर्देशन समेत गरेका कालाकार थापाको श्रीमति र ३ छोरा छन् ।

प्रतिक्रिया दिनुहोस