इटहरी । आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्वबाबा नामले परिचित कृष्णदास गिरीलाई अदालतले थप ७ दिनको म्याद थप गरेको छ ।
चौथो पटक उनलाई ७ दिनको म्याद थप गरिएको हो । जिल्ला अदालत सुनसरीका न्यायधिस मणिराम न्यौपानेको एकल इजलासले ७ दिनको म्याद थप गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।
आफूलाई आयुर्वेद र वेदका ज्ञाता, जगद्गुरु, अनन्तश्री महायोगी सिद्धबाबा भनेर नामको अगाडि विद्यावारिधि गरेको भन्दै डा. लेख्न मन पराउने ४५ वर्षीय कृष्णबहादुर गिरी विराट नर्सिङ होममा ‘उपचारको नाटक गर्दै प्रहरी हिरासतमा बस्न मानेका छैनन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०१ पुस २०७६, ०८ : ०४
लेखकबाट थप