बिहानैदेखि शरु भएको भारी हिमपातपछि डोल्पाको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने लक्ष्मी माध्यमिक विद्यालय थरगाउँ । विद्यालयमै बाक्लो हिँउ जमेर अत्यधिक चिसो बढेपछि यस विद्यालयलगायत नगरपालिकाभित्र पर्ने पाँच आधारभूत र माध्यामिक विद्यालयको नेपाली विषयको वर्षिक परीक्षा स्थगन भएको छ । अहिले पनि हिमपात जारी छ । तस्वीर : रामचन्द्र न्यौपाने, रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हिमपातले किसानलाई राहत
ढोरपाटनमा भारी हिमपात
हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै
अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
रुकुम पूर्वमा हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध