धनुषा । धनुषामा एक ट्राफिक प्रहरी रङ्गेहात घुससहित पक्राउ परेका छन् ।
सोमबार क्षिरेश्वरनाथ नगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले ट्राफिक प्रहरीका सहायक प्रहरी निरीक्षक नविनकुमार झालाई एक हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।
अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको छ ।
सहायक प्रहरी निरीक्षक झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ मंसिर २०७६, १८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ