बारामा नेकपा उम्मेदवारको घरमा बम विस्फोट

सफल खबर संवाददाता

विहीबार, १२ मंसिर २०७६, १७ : २७
बारामा नेकपा उम्मेदवारको घरमा बम विस्फोट

बारा । बाराको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवारको घरमा बम विस्फोट भएको छ । नेकपाका उम्मेद्वार बिक्रम चौधरीको घर नजिकै बम विस्फोट भएको हो । 
विस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस