पोखरामा नेकपाको चुनावी सभास्थल नजिकै बम विस्फोट

सफल खबर संवाददाता

बुधबार, ११ मंसिर २०७६, १३ : २२
पोखरामा नेकपाको चुनावी सभास्थल नजिकै बम विस्फोट

पोखरा । पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । बुधबार मध्यान्ह पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । 

विस्फोटमा कुनै मानवीय क्षति नभएपनि एक बसमा क्षति पुगेको छ । पार्किङ स्थलमा रहेको ग१ख ८८९१ नम्बरको बसको सिसा फुटेको छ ।

प्रतिक्रिया दिनुहोस