काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेरको अन्तिम तयारी गरेका छन् । ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा औपचारिक रुपमा मन्त्री फेर्नेबारे ब्रिफिङ गरेका छन् ।
बुधबार बिहान सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्दैछ ।
बैठक लगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेको बताइएको छ । केही दिनपहिले देखि नै ओली मन्त्री फर्ने गृहकार्यमा लागेको भएपनि आन्तरिक समीकरण नमिलेकाले ढिलाइ हुन पुगेको हो।.

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ मंसिर २०७६, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता