निर्मला प्रकरणमा तरङ्ग पैदा गर्ने पत्रकार खेम भण्डारी पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०३ मंसिर २०७६, १६ : ३८
निर्मला प्रकरणमा तरङ्ग पैदा गर्ने पत्रकार खेम भण्डारी पक्राउ

काठमाडौं । निर्मला पन्त हत्या र बलात्कार प्रकरणलाई ट्विस्ट गराएर राष्ट्रिय राजनीतिमै तरङ्ग पैदा गराउँदै आएका एक चर्चित पात्रलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पत्रकारसमेत रहेका खेम भण्डारीलाई मंगलबार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस