नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

सफल खबर संवाददाता

आइतबार, ०१ मंसिर २०७६, १४ : ३४
नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । 
चाँदी तोलाको ८ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार र शनिबार पनि सुन र चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस