काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्वका अधिकृतदेखि उच्च अधिकारी तथा सडक विभाग एवम् डिभिजन कार्यालयका इन्जिनियरमाथि अकुत सम्पत्तिमा छानबिन हुने भएको छ ।
अख्तियार उच्च स्रोतका अनुसार राजस्व र सडकका ३५ जना अधिकारीको सम्पत्तिमाथि अख्तियारले छानबिन थालेको हो ।
ती अधिकारीको तीनपुस्ते विवरणबारे समेत छानबिन भइरहेको अख्तियारले जनाएको छ । राजधानी दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०१ मंसिर २०७६, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो
प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तत्कालीन सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर